Description
- भुँडीपुराण प्रकाशनको “मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।
- यस पुस्तकमा विभिन्न फर्मुला तथा ट्रिक्सहरुका साथसाथै चांडो भन्दा चांडो कसरी प्रश्नहरुको उत्तर दिन सकिन्छ भन्ने सम्बन्धी कुराहरु उल्लेख गरिएका छन्।
- यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ।







Reviews
There are no reviews yet.