समाजशास्त्र (कक्षा १२)

 296.00

 

Description

  • प्रस्तुत पुस्तक नेपाल सरकार,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को माध्यमिक तहको पाठ्यक्रम संरचनाबमोजिम कक्षा १२ को समाजशास्त्र (Sociology, Soc. 212) विषयको पाठ्यक्रममा आधारित पाठ्यसामग्री हो।
  • यस पुस्तकका सबै एकाइका हरेक शिर्षक र उपशिर्षकहरू नछुटाइकन यथासम्भव सरल र स्पष्ट भाषामा, उपलब्ध चित्रसहित तयार पारिएको छ भने प्रयोगात्मक पक्ष र पाठ्यक्रमले निर्धारण गरेबमोजिमका अभ्यासहरूलाई पनि समावेश गरी विषयवस्तुमार्फत विद्यार्थीमा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको विकास गराई सकारात्मक व्यवहारको जगेर्ना गर्ने मुख्य ध्येय राखिएको छ।
  • परीक्षाको भाषालाईसमेत मध्यनजर गर्दै पाठ शिर्षक र उपशिर्षकहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा राखिएको छ।

Additional information

Book

E-book, Paperback

Reviews

There are no reviews yet.

Be the first to review “समाजशास्त्र (कक्षा १२)”

Your email address will not be published. Required fields are marked *