Description
- यस पुस्तकभित्र कक्षा-११ का विद्यार्थीहरूले पढ्नुपर्ने कविता, कथा, नाटक, उपन्यास र निबन्धसम्बन्धी सिद्धान्त तथा पाठ्यसामग्री एवं भाषाको स्वरूप र साहित्य-परिचयलगायतका सम्पूर्ण सामग्री समाविष्ट छन्, तिनको सरल, स्पष्ट र स्तरीय समिक्षा गरिएको छ।
- पाठ्यक्रमले तोकेका रचनाकारहरूका रचनाका साथमा रचनाकारहरूको परिचय, प्रवृत्ति र योगदानसमेत यस पुस्तकमा प्रस्तुत गरिएकाले विद्यार्थीहरूले थप ज्ञानसमेत पाउनेछन् भन्ने हाम्रो विश्वास छ।
- पुस्तकमा समावेश गरिएका कृतिहरूलाई मूल कृतिबाट हेरेर यथाशक्य त्रुटिरहित पारिएको छ।





Reviews
There are no reviews yet.