यस पुस्तकले कक्षा ११ मा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयलाई विशिष्टीकरण विषयका रुपमा लिई अध्ययन गर्ने विद्यार्थीहरूमा देखापरेक्को उपयुक्त पाठ्यपुस्तकको अभावलाई पूरा गर्न सहयोग पुर्याउनेछ।
यो पुस्तक सरल नेपाली भाषामा लेखिएको हुनाले शिक्षक, विद्यार्थी सबैका लागि सजिलोसँग बुझ्नका लागि सहयोगी हुनेछ।
यस पाठ्यपुस्तकमा सम्बन्धित विषयवस्तुहरूमा विद्यार्थीहरूको तह, स्तर र क्षमतालाई ध्यान पुर्याई तयार पारिएको छ।
यस पुस्तकभित्र अनावश्यक र बढी विषयवस्तुहरू नथुपारीकन सम्बन्धित विषयवस्तुहरूमा आवश्यक तथ्य कुराहरूलाई मात्र छोटकरीमा प्रस्तुत गरिएको छ।
Additional information
Book
E-book, Paperback
Reviews
There are no reviews yet.
Be the first to review “स्वास्थ्य तथा शारीरिक शिक्षा: कक्षा ११” Cancel reply
Reviews
There are no reviews yet.