उपयोगी सामान्यज्ञान (अङ्क ८)

 100.00

Category:

Description

  • भुँडीपुराण प्रकाशनको “उपयोगी सामान्यज्ञान (अङ्क ८)” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।
  • सामान्य ज्ञान (General Knowledge) भनेको विभिन्न पक्षहरू जस्तै: भूगोल, राजनीति, खेलकुद, गीत-सङ्गीत आदिको सम्बन्धमा लिइने संक्षिप्त (तथा वस्तुगत) ज्ञान हो। यसले तपाईं-हाम्रो ज्ञानको क्षितिजलाई फराकिलो पार्न सहयोग पुर्याउँछ। र, यसले हाम्रो जीवनको हरपलमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याईरहेको हुन्छ।
  • त्यसमा पनि भविष्यमा विभिन्न प्रतिस्पर्धी परीक्षाको तयारी गर्नेहरुको लागि त नभई नहुने तत्व हो सामान्यज्ञान। यसले हाम्रो जिवनमा सामान्य ज्ञानको सीमा बढाउँदै भविष्यमा राम्रो व्याकअप (Backup) तयार गर्न सहयोग पुर्याउँछ।

Reviews

There are no reviews yet.

Be the first to review “उपयोगी सामान्यज्ञान (अङ्क ८)”

Your email address will not be published. Required fields are marked *