सामान्यज्ञान कसरी पढ्ने; टिप्स तथा फर्मूलाहरू सहित
सामान्यज्ञान हेर्दा र देख्दा समान्य देखिन्छ । नाम पनि सामान्य राखिएको छ । तर, जति जति यो पढ्दै गइन्छ र भित्रि गहन अध्ययन गरिन थालिन्छ, यो झन् असामान्य बन्न थाल्छ । जति बुझ्न थाल्यो त्यति जटिल हुँदै जान्छ, सामान्यज्ञान । तर, पढ्दै जाने क्रममा विस्तारै ज्ञानको स्तर भने मौलिक रुपमा नै बढिरहेको हुन्छ । त्यसैले पढाईमा निरन्तरता दिनु नै अध्ययनको सर्वोउत्तम उपाय हो । सामान्यज्ञान पढ्ने र बुझ्ने सँगसँगै याद गर्नपनि चुनैति उत्तिकै छ ।
समान्यज्ञान पढ्ने तरिकाको लागि विभिन्न विधिहरु अपनाउन सकिन्छ । केही विधि वा तरिकाहरु यहाँ प्रस्तुत गरिएको छ ।
- रोचक र प्रसंग मिलाएर पढ्ने,
- कहानी बनाएर प्रसंग मिलाएर पढ्ने,
- तथ्य तथा बुँदाहरुलाई कोड गरेर पढ्ने,
- कमेडी, भल्गर वा यस्तै प्रसंग मिलाएर संझने (कुरा यति हो जसरी भएपनि सम्झन पर्यो)
- विभिन्न तथ्य तिथीमितीहरुलाई लिङ्क (Link) गरेर पढ्ने,
- विषयवस्तुलाई बर्गिकरण गरेर शिलशिला मिलाएर पढ्ने,
सामन्यज्ञानका यी विविध विधीहरु कसरी संझने वा याद तरिकाको लागि हाम्रो युट्युव च्यानल हाम्राे इबुक (Hamro Ebook) मा जोडिन सक्नुहुनेछ । यहाँ यो प्रसंगका सयौँ भिडियो सामग्रीहरु तपाईँलाई उपलब्ध हुनेछन् । यसै सन्दर्भमा एउटा नमुना नाेट र भिडियाे सामग्री यहाँ राखिएकाे छ । अन्य त्यस्तै सामग्रीहरूकाे लागि हामीलाइ सब्सक्राइब गर्नुहाेला ।
कयाैँ फर्मूला सामग्रीसहितकाे PDF नाेटः Formule Note4
फर्मूला कसरी बनाउने र याद गर्ने हेर्नुहाेस् याे भिडयाे र याे सँगैका अन्य सयाैँ भिडियाेहरू पनि यही च्यानलमा उपलब्ध छन्ःhttps://youtu.be/LmsmWaXQ5tQ?si=hmV6RjDdmKXSAjLY

by Sushant Sharma