Background Image

नेपालका शहिदहरूकाे बारेमा उपयाेगी जानकारी फर्मूला सहित

  • hamroebook by Sushant Sharma
  • Last Updated on June 16, 2024


सहिद भन्नाले व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलार्इ चिनिन्छ । उनिहरूले देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति गरेका छन् ।

उनिहरूले नै स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि अाफ्नाे बलिदान दिएका छन् । यसै सन्दर्भमा नेपालका केही सहीदहरूकाे बारेमा फर्मूला सहित छाेटाे मिठाे जानकारी तलकाे पिडिएफ नाेट तथा भिडियाेमा दिइएकाे छ ।

PDF Note: About Martyr of Nepal

Video for Note: https://youtu.be/CW0ABSo6abQ

 

Comments

TOP
0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop