UNO सुरक्षा परिषद्का सदस्य राष्ट्रबारे उपयाेगी टिप्स ट्रिक्स

UNO सुरक्षा परिषदमा निर्वाचित ५ सदस्य राष्ट्रहरूः
- संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदको ५ अस्थायी सदस्य निर्वाचित
- कार्यकाल २०२५ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्म ।
निर्वाचित भएका ५ देशः
यसरी सम्झनुहाेस् (साेडा पानी पका ग्रीस)
१. सोमालिया
२. डेनमार्क
३. पानामा
४. पाकिस्तान
५. ग्रीस
- सन् २०२४–२५ का लागि छनोट भएका अस्थायी सदस्य राष्ट्रहरूः अल्जेरिया, सियेरा लियोन, दक्षिण कोरिया, स्लोभानिया र गुयाना (यसरी सम्झनुहाेस्ः गुएले अझै स्लाेमा काेर्याे सुइराे- गुयाना, अल्जेरिया, स्लाेभानिया, दक्षिण काेरिया र सियेरा लियाेन)
- वर्तमान १० अस्थाइ सदस्य राष्ट्रहरूकाे विवरण देहाय बमाेजिम रहेकाे छ । (विकिपिडियाबाट)
- नाेटः ५ स्थाइ सदस्य राष्ट्रहरू जसलाइ भिटाे प्रयाेगकाे अधिकार हुन्छः AC FR U (अमेरिका, चीन, फ्रान्स, रसिया, युके/बेलायत)
- सबैभन्दा बढी पटक अस्थायी सदस्यमा छनोट भएको राष्ट्र : जापान (१२ पटक), ब्राजिल (१२ पटक) र अर्जेन्टिना (९पटक)
- हालसम्म भारत ८ पटक र नेपाल २ पटक (सन् १९६९–७० र सन् १९८८–८९) यो अस्थाई समितिमा छनोट भएका छन् ।
सन् २०२३ र सन् २०२४ सम्मका सदस्य राष्ट्रहरूकाे विवरण यस्ताे रहेकाे थियाे ।
- सन् २०२४ सम्मका लागि चुनिएका सदस्य राष्ट्रहरूः माेजामा सुइ (माेजाम्बिक, जापान, माल्टा, स्विजरल्यान्ड र इक्वेटर)
(नाेटः सन् २०२४ सम्मका लागि चुनिएका राष्ट्रहरू पनि त्यतिकै महत्वपूर्ण हुन सक्छन् । भर्खरै म्याद सकिएका राष्ट्रहरूबारे पनि बिचार गर्नु पर्दछ ।)
थप विस्तृत स्मार्ट जानकारी, भिडियाे सहित याे लिंकमा गइ हेर्नुहाेस् (नि:शुल्क): https://youtu.be/7GdkptH911w